महालक्ष्मी लाईफ इन्स्योरेन्सले देशभरको लागि माग्यो ७० कर्मचारी, ब्याचलर पासले आवेदन दिन सक्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 02, 2021 | 09:17:41 AM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी लाईफ इन्स्योरेन्स Mahalaxmi Life Insurance Company  ले एक साथ ७० जना कर्मचारी माग गरेको छ । कम्पनीले देशैब्भरको लागि ब्रान्च म्यानेजर र सब ब्रान्च म्यानेजर गरि ७० जना कर्मचारी माग गरेको हो । 

कुनै पनि विषयमा स्नातक उतिर्ण गरेको, बीमा क्षेत्रमा कम्तिमा १ वर्षको अनुभव भएको , ३५ वर्ष ननाघेकाले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । आवेदकसँग कम्प्युटरको ग्यान, नेपाली र अंग्रेजी भाषाको ज्ञान, र सवारी  चालक अनुमतिपत्र हुनु पर्ने कम्पनीले उल्लेख गरेको छ । 

इच्छुक तथा योग्य आवेदकलाई कम्पनीको वेबसाइटमा रहेको फारम भरि, कभर लेटर र फोटोसहित इमेल मार्फत असार ३१ गतेसम्म आवेदन दिन आग्रह गरेको छ । 

हेर्नुस सूचना : 

May be an image of text

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved