सुपर लघुवित्तमा रोजगारीको अवसर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 22, 2021 | 12:51:46 PM मा प्रकाशित

laxmi  sunrise bank

सुपर लघुवित्तले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कम्पनीले अधिकृत श्रेणीमा ४ जना र सहायक श्रेणीमा संख्या उल्लेख नगरी केहि कर्मचारी माग गरेको हो ।

कम्पनीले आन्तरिक लेखा परिक्षण विभाग, योजना अनुगमन तथा कर्जा विभाग र सूचना तथा प्रविधि विभागमा समान एक एक जना अधिकृत माग गरेको हो । त्यस्तै कम्पनीले सहायक श्रेणी अन्तर्गत केहि सहायक, बरिष्ठ सहायक, सुपरिवेक्षक (शाखा प्रमुख) माग गरेको हो । सहायक अन्तर्गत नै कम्पनीले केहि कनीष्ठ सहायक प्रशिक्षार्थी माग गरेको छ । 

इच्छुक तथा योग्य आवेदकलाई साउन २० गतेसम्म केन्द्रिय कार्यालयमा वा इमेल मार्फत आवेदन दिन कम्पनीले आग्रह गरेको छ । कम्पनीको केन्द्रिय कार्यालय दाङको तुलसीपुरमा रहेको छ । 

हेर्नुस सूचना  :


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved