आरम्भ चौतारी लघुवित्तद्वारा ठूलो संख्यामा कर्मचारी माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 09, 2021 | 09:38:14 AM मा प्रकाशित

laxmi  sunrise bank

आरम्भ चौतारी लघुवित्तले विभिन्न पदमा कर्मचारी माग गरेको छ। कम्पनीले तेस्रो देखि ९ औ तहको लागि कर्मचारी माग गरेको हो ।

कम्पनीले सहायक प्रबन्धक अर्थात् ९ औ तहमा ३ जना, अधिकृत अर्थात् ७ औ तहमा ४ जना, सहायक अधिकृत अर्थात् सहायक अधिकृतमा १० जना, बरिष्ठ सहायक अर्थात् ५ औ तहमा २ जना कर्मचारी माग गरेको हो । त्यस्तै कम्पनीले केहि बरिष्ठ सहायक, सहायक र कनिष्ठ सहायक पनि माग गरेको छ ।

कम्पनीले इच्छुक तथा योग्य उम्मेदवारलाई कम्पनीले १५ दिन भित्र इमेल मार्फत वा संस्थाको कार्यालयमा पुग्ने गरि आवेदन दिन आग्रह गरेको छ । कम्पनीको केन्द्रिय कार्यालय काभेमा रहेको छ ।

हेर्नुस सूचना: 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved