सशत्र प्रहरीमा १०९५ जनालाई जागिर खुल्यो, यस्ता छन् आवश्यक योग्यता र दस्तुर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 27, 2021 | 09:21:43 AM मा प्रकाशित

laxmi  sunrise bank

सशत्र प्रहरीले विभिन्न पदमा गरि १ हजार बढी जनशक्ति माग गरेको छ । सशस्त्र प्रहरी बल नेपाल, प्रधान कार्यालयको मानवश्रोत विभाग, मानव श्रोत निर्देशनालय अन्तर्गतको भर्ना तथा छनौट शाखाले विभिन्न पदमा गरि १०९५ जनशक्ति माग गरेको हो 

शाखाले ७५ जना सशत्र प्रहरी निरीक्षक , १३७ जना सशत्र पहरी सहयाक निरीक्षक, ७५५ जना सशत्र प्रहरी जवान र १२८ जना परिचर माग गरेको हो । शाखाले इच्छुक तथा योग्य उम्मेदवारहरुलाई आज भदौ ११ गतेदेखि असोज १० गतेसम्म आवेदन दिन आग्रह गरेको छ । 

यस्ता छन् आवश्यक योग्यता 

सशस्त्र प्रहरी निरीक्षकको लागि 

(१) विज्ञापन प्रकाशित भएको दिन २१ वर्ष पुरा भई २५ वर्ष ननाघेको ।(२) नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेको,(३) शैक्षिक योग्यताः मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक तह वा सो सरहको उपाधि प्राप्त गरेको,(४) पुरुषको लागि कम्तीमा पाँच फिट दुई इन्च र महिलाको लागि कम्तीमा पाँच फिट उचाई भएको,(५) पुरुषको लागि कम्तीमा ५० के.जी. र महिलाको लागि कम्तीमा ४२ के.जी. तौल भएको,(६) पुरुषको हकमा छाती नफुलाउँदा कम्तीमा ३१ इन्च र फुलाउँदा ३३ इन्च भएको (महिलाको लागि नपर्ने), (७) आँखा माईनस २ वा प्लस २ भन्दा बढी कमजोर नभएको,  (८) प्रधान कार्यालयले तोकेको स्वीकृत चिकित्सकबाट निरोगिताको प्रमाणपत्र पाएको, (परीक्षाको क्रममा संचालन हुने) (९) आफूले अध्ययन गरेको शिक्षण संस्था र आफ्नो नातेदार बाहेकका अन्य दुई जना नेपाल सरकारको बहालवाला राजपत्राड्ढित अधिकृतबाट राम्रो चरित्रको सिफारिस पाएको,(१०) नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, (११) दरखास्त दिँदाका बखत राजनीतिक दलको सदस्य नरहेको,(१२) आतड्ढकारी संगठनको सदस्य नरहेको, (१३) भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य ठहरिने गरी नोकरीबाट बर्खास्त नभएको,(१४) मानव अधिकार र मानवीय कानुनको उल्लङ्घनमा सजाय नपाएको,(१५) नेपाल विरुद्ध जासुसी गरेको अभियोगमा सजाय नपाएको ।

सशस्त्र प्रहरी सहायक निरीक्षकको लागि 

(१) विज्ञापन प्रकाशित भएको दिन १८ वर्ष पुरा भई २३ वर्ष ननाघेको ।(२) शैक्षिक योग्यताः  ं२ वा सो सरहको उपाधि प्राप्त गरेको,(३) पुरुषको लागि कम्तीमा पाँच फिट दुई इन्च र महिलाको लागि कम्तीमा पाँच फिट उचाई भएको,(४) पुरुषको लागि कम्तीमा ५० के.जी. र महिलाको लागि कम्तीमा ४२ के.जी. तौल भएको,(५) पुरुषको हकमा छाती नफुलाउँदा कम्तीमा ३१ इन्च र फुलाउँदा ३३ इन्च भएको (महिलाको लागि नपर्ने), (६) आँखा माईनस २ वा प्लस २ भन्दा बढी कमजोर नभएको,  (७) प्रधान कार्यालयले तोकेको स्वीकृत चिकित्सकबाट निरोगिताको प्रमाणपत्र पाएको, (परीक्षाको क्रममा संचालन हुने) (८) आफूले अध्ययन गरेको शिक्षण संस्था र आफ्नो नातेदार बाहेकका अन्य दुई जना नेपाल सरकारको बहालवाला राजपत्राड्ढित अधिकृतबाट राम्रो चरित्रको सिफारिस पाएको,(९) नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, (१०) दरखास्त दिँदाका बखत राजनीतिक दलको सदस्य नरहेको,(११) आतड्ढकारी संगठनको सदस्य नरहेको, (१२) भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य ठहरिने गरी नोकरीबाट बर्खास्त नभएको,(१३) मानव अधिकार र मानवीय कानुनको उल्लङ्घनमा सजाय नपाएको,(१४) नेपाल विरुद्ध जासुसी गरेको अभियोगमा सजाय नपाएको ।


सशस्त्र प्रहरी सहायक जवानको लागि 

(१) विज्ञापन प्रकाशित भएको दिन १८ वर्ष पुरा भई २२ वर्ष ननाघेको ।(२) कम्तीमा ८ कक्षा उत्तीर्ण गरेको,(३) पुरुषको लागि कम्तीमा पाँच फिट दुई इन्च र महिलाको लागि कम्तीमा पाँच फिट उचाई भएको,(४) पुरुषको लागि कम्तीमा ५० के.जी. र महिलाको लागि कम्तीमा ४२ के.जी. तौल भएको,(५) पुरुषको हकमा छाती नफुलाउँदा कम्तीमा ३० इन्च र फुलाउँदा ३२ इन्च भएको (महिलाको लागि नपर्ने), (६) आँखा माईनस २ वा प्लस २ भन्दा बढी कमजोर नभएको,  (७) प्रधान कार्यालयले तोकेको स्वीकृत चिकित्सकबाट निरोगिताको प्रमाणपत्र पाएको, (परीक्षाको क्रममा संचालन हुने) (८) आफूले अध्ययन गरेको शिक्षण संस्था र आफ्नो नातेदार बाहेकका अन्य दुई जना नेपाल सरकारको बहालवाला राजपत्राड्ढित अधिकृतबाट राम्रो चरित्रको सिफारिस पाएको,(९) नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, (१०) दरखास्त दिँदाका बखत राजनीतिक दलको सदस्य नरहेको,(११) आतड्ढकारी संगठनको सदस्य नरहेको, (१२) भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य ठहरिने गरी नोकरीबाट बर्खास्त नभएको,(१३) मानव अधिकार र मानवीय कानुनको उल्लङ्घनमा सजाय नपाएको,(१४) नेपाल विरुद्ध जासुसी गरेको अभियोगमा सजाय नपाएको ।४सशस्त्र प्रहरी परिचर(ट्रेडहरु सबै)(१) विज्ञापन प्रकाशित भएको दिन १८ वर्ष पुरा भई २५ वर्ष ननाघेको ।(२) साधारण लेखपढ गर्न जानेको, (३) पुरुषको लागि कम्तीमा पाँच फिट र महिलाको लागि कम्तीमा चार फिट दश ईन्च उचाई भएको,(४) पुरुषको लागि कम्तीमा ५० के.जी. र महिलाको लागि कम्तीमा ४२ के.जी. तौल भएको,(५) पुरुषको हकमा छाती नफुलाउँदा कम्तीमा ३० इन्च र फुलाउँदा ३२ इन्च भएको (महिलाको लागि नपर्ने), (६) आँखा माईनस २ वा प्लस २ भन्दा बढी कमजोर नभएको,  (७) प्रधान कार्यालयले तोकेको स्वीकृत चिकित्सकबाट निरोगिताको प्रमाणपत्र पाएको, (परीक्षाको क्रममा संचालन हुने) (८) आफूले अध्ययन गरेको शिक्षण संस्था र आफ्नो नातेदार बाहेकका अन्य दुई जना नेपाल सरकारको बहालवाला राजपत्राड्ढित अधिकृतबाट राम्रो चरित्रको सिफारिस पाएको,(९) नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, (१०) दरखास्त दिँदाका बखत राजनीतिक दलको सदस्य नरहेको,(११) आतड्ढकारी संगठनको सदस्य नरहेको, (१२) भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य ठहरिने गरी नोकरीबाट बर्खास्त नभएको,(१३) मानव अधिकार र मानवीय कानुनको उल्लङ्घनमा सजाय नपाएको,(१४) नेपाल विरुद्ध जासुसी गरेको अभियोगमा सजाय नपाएको ।

सशस्त्र प्रहरी परिचर(ट्रेडहरु सबै) को लागि 
(१) विज्ञापन प्रकाशित भएको दिन १८ वर्ष पुरा भई २५ वर्ष ननाघेको ।(२) साधारण लेखपढ गर्न जानेको, (३) पुरुषको लागि कम्तीमा पाँच फिट र महिलाको लागि कम्तीमा चार फिट दश ईन्च उचाई भएको,(४) पुरुषको लागि कम्तीमा ५० के.जी. र महिलाको लागि कम्तीमा ४२ के.जी. तौल भएको,(५) पुरुषको हकमा छाती नफुलाउँदा कम्तीमा ३० इन्च र फुलाउँदा ३२ इन्च भएको (महिलाको लागि नपर्ने), (६) आँखा माईनस २ वा प्लस २ भन्दा बढी कमजोर नभएको,  (७) प्रधान कार्यालयले तोकेको स्वीकृत चिकित्सकबाट निरोगिताको प्रमाणपत्र पाएको, (परीक्षाको क्रममा संचालन हुने) (८) आफूले अध्ययन गरेको शिक्षण संस्था र आफ्नो नातेदार बाहेकका अन्य दुई जना नेपाल सरकारको बहालवाला राजपत्राड्ढित अधिकृतबाट राम्रो चरित्रको सिफारिस पाएको,(९) नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, (१०) दरखास्त दिँदाका बखत राजनीतिक दलको सदस्य नरहेको,(११) आतड्ढकारी संगठनको सदस्य नरहेको, (१२) भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य ठहरिने गरी नोकरीबाट बर्खास्त नभएको,(१३) मानव अधिकार र मानवीय कानुनको उल्लङ्घनमा सजाय नपाएको,(१४) नेपाल विरुद्ध जासुसी गरेको अभियोगमा सजाय नपाएको ।

दस्तुर कति ?
सशस्त्र प्रहरी निरीक्षकको दरखास्त बुझाउँदा रु १०००।–(एक हजार रुपैँया) बुझाउँनु पर्ने छ । साथै समावेशी तर्फ समेतको दरखास्त फाराम बुझाउँदा थपसमूहको लागि प्रति समूह परीक्षा दस्तुरको २०% (रु २००)  रकम थप दस्तुर बुझाउनु पर्नेछ।

सशस्त्र प्रहरी सहायक निरीक्षकको दरखास्त  बुझाउँदा  रु  ३००।–(तीन  सय  रुपैँया)  बुझाउँनु  पर्ने  छ  ।  साथै  समावेशी  तर्फ  समेतको  दरखास्त  फाराम  बुझाउँदा  थप  समूहको लागि प्रति समूह परीक्षा दस्तुरको २०% (रु ६०)  रकम थप दस्तुर बुझाउनु पर्नेछ।

सशस्त्र प्रहरी जवानको दरखास्त बुझाउँदा रु १५०।–(एक सय पचास रुपैँया) बुझाउँनु पर्ने छ । साथै समावेशी तर्फ समेतको दरखास्त फाराम बुझाउँदा थप समूहको लागि प्रति समूह परीक्षा दस्तुरको २०% (रु ३०)  रकम थप दस्तुर बुझाउनु पर्नेछ।

सशस्त्र प्रहरी परिचर(ट्रेडहरु सबै)को दरखास्त बुझाउँदा रु १००।–(एक सय रुपैँया) बुझाउँनु पर्ने छ । साथै समावेशी तर्फ समेतको दरखास्त फाराम बुझाउँदा थप समूहको लागि प्रति समूह परीक्षा दस्तुरको २०% (रु २०)  रकम थप दस्तुर बुझाउनु पर्नेछ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved