मेगा बैकमा रोजगारीको अवसर, एसिस्टेन्टदेखि डेपुटी म्यानेजरसम्म कर्मचारी माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 15, 2021 | 09:01:33 AM मा प्रकाशित

laxmi  sunrise bank

मेगा बैंकले बिभिन्न पदमा नयाँ कर्मचारी माग गरेको छ। बैंकले खुला प्रतिस्पर्धाबाट नियुक्त गर्ने गरि नयाँ कर्मचारी माग गरेको हो। 

बैंकले एसिस्टेन्ट देखि डेपुटी म्यानेजरसम्मको पदमा १७ जना नयाँ कर्मचारी माग गरेको हो। बिभिन्न पदका लागि बैंकले त्यहि अनुसार शैक्षिक तथा अनुभवको योग्यता तोकेको छ।   

बैंकले पदअनुसार स्नातकदेखि स्नातकोत्तरसम्मको शैक्षिक तथा १ देखि ११ बर्षसम्मको सम्बन्धित क्षेत्रमा कामको अनुभव तोकेको छ। 

मेगा बैंकमा आफ्नो बैंकिङ करियर बनाउने चाहनेले आगामी असोज १३ गते आबेदन दिन सक्ने बैंकले जनाएको छ। यहाँ क्लिक गरेर आबेदन दिन सक्नुहुनेछ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved