नेपाल दुरसंचार प्राधिकरणमा रोजगारीको अवसर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 05, 2021 | 09:39:36 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल दुरसंचार प्राधिकरणले विभिन्न पदमा कर्मचारी माग गरेको छ । प्राधिकरणले उपनिर्देशक पददेखि सहायक पदसम्ममा गरि कुल ८ जना कर्मचारी माग गरेको हो । 

प्राधिकरणले १ जना उपनिर्देशक, ६ जना सहायक निर्देशक र १ जना सहायक माग गरेको हो । 
। प्राधिकरणले इच्छुक तथा योग्य आवेदकलाई सूचना प्रकाशित भएको २१ दिन भित्रमा र दोब्बर दस्तुर तिरेर थप ७ दिनभित्रमा आवेदन दिन सकिने जनाएको छ । 

 दरखास्त फाराम प्राधिकरणको वेभसाइट www.nta.gov.np मा गई Career मा Click गरी खुला प्रतिस्पर्धाको लागि Application (Open) र आन्तरिक प्रतिस्पर्धाको लागि Application (Internal)मा Click गरी वा खुला प्रतिस्पर्धाको लागि jobs.nta.gov.np/Open र आन्तरिक प्रतिस्पर्धाको लागि jobs.nta.gov.np/Internal मा गई अनलाईन दरखास्त प्रणालीमा प्राप्त निर्देशानुसार भर्नु पर्ने प्राधिकरणले जनाएको हो। 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved