एनआईसी एसिया बैंकमा रोजगारीको अवसर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 03, 2022 | 02:54:54 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एसिया बैंकले विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ । बैंकले  डिजिटल बैंकिङ्ग, मार्केटिङ, आईटी, ब्लगर, भ्लगर लगायत दर्जनभन्दा बढी पदमा कर्मचारीहरु माग गरेको हो । 

वित्तीय क्षेत्रकै सबैभन्दा धेरै रोजगारी सृजना गर्न सफल भएको बैंकले बजारमा उपलब्ध उत्कृष्ट प्रतिभालाई रोजगारी दिई उपयुक्त वातावरणमा काम गर्ने व्यवस्था मिलाउन लागेको जनाएको छ । बैंकले इच्छुक तथा योग्यहरुलाई बैंकको वेबसाइट www.nicasiabank.com/current-vacancies मार्फत २०७९ भाद्र १ गतेसम्म आवेदन दिईसक्न आग्रह गरेको छ ।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved