सशस्त्र प्रहरीले इन्स्पेक्टर र असईमा आवेदन खोल्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 23, 2022 | 08:17:57 AM मा प्रकाशित

laxmi  sunrise bank

सशस्त्र प्रहरी बल (एपीएफ) ले सिमित संख्यामा प्रहरी निरीक्षक (इन्स्पेक्टर) र सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) का लागि आवेदन खोलेको छ । 

सशस्त्र प्रहरी बल प्रधान कार्यालयले ७९ जना इन्स्पेक्टर र ८३ जना असईका लागि भर्ना आवेदन खुल्ला गरेको हो । 

रिक्त रहेको साधारण समूह, साधारण उपसमूह र कानुन उपसमूहतर्फ खुला प्रतियोगिताद्वारा पदपूर्तिका गर्न आवेदन माग गरिएको सूचनामा उल्लेख छ । 

कात्तिक ६ गतेसम्म आवेदन दिन सकिने छ ।

सूचनाः 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved