औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रवन्धक नियुक्तिका लागि दरखास्त आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 13, 2023 | 09:18:50 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रवन्धक नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको रिक्त महाप्रवन्धक पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा नियुक्ति गर्नुपर्ने भएकोले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दरखास्त आह्वान गरेको हो । 

योग्यता भएका नेपाली नागरिकहरूले २१ (एक्काइस) दिन कार्यालय समयभित्र मन्त्रालयको सरकारी उद्योग तथा संस्थान शाखा, सिंहदरवार, काठमाडौँमा आवेदन दिन सक्नेछन् ।

यस्तो छ सूचनाः

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved