इन्फिनिटी लघुवित्तमा रोजगारीको अवसर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 24, 2023 | 03:02:43 PM मा प्रकाशित

laxmi  sunrise bank

इन्फिनिटी लघुवित्तले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कम्पनीले अधिकृत श्रेणी अन्तर्गत कनिष्ठ अधिकृत तथा सहायक श्रेणी अन्तर्गत कनिष्ठ सहायक,  सहायक र बरिष्ठ सहायक पदमा कर्मचारी माग गरेको हो ।

कम्पनीले कम्पनीको वेबसाइट मार्फत आवेदन दिन आग्रह गरेको छ । कम्पनीले १५ दिन भित्र आवेदन दिन सकिने जनाएको छ  ।

हेर्नुस् सूचना:

No description available.

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved