नेपाली सेनामा ६ सय जना भन्दा बढीको लागि जागिर खुल्यो (सूचनासहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 07, 2023 | 10:18:56 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली सेनाले ६ सय भन्दा धेरै जनशक्तिको लागि भर्ना आह्वान गरेको छ । नेपाली सेनाको भर्ना छनोट निर्देशनालयले आज गोरखापत्र दैनिकमा सूचना प्रकाशन गर्दै भर्ना आह्वान गरेको हो।

नेपाली सेनाले इच्छुक तथा योग्य आवेदकलाई आज चैत्र २४ गतेदेखि  बैशाख २३ गतेसम्म आवेदन दिन सकिने जनाएको छ । नेपाली सेनाको वेबसाइट मार्फत आवेदन दिन सेनाले आग्रह गरेको छ । 

हेर्नुस् सूचना:




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved