नेपाली सेनाले एकसाथ ४ हजार ५ सय जनाको लागि खुलायो भर्ना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 21, 2023 | 08:56:35 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली सेनाले एकसाथ ४ हजार ५ सय जनाको लागि भर्नाको खुलाएको छ । सेनाले गोरखापत्रमा सूचना प्रकाशन गर्दै  देशभरबाट विभिन्न क्षेत्रबाट भर्ना गर्ने गरी  ४५ जनाको लागि भर्ना खुलाएको हो । सेनाका अनुसार यी सबै सैन्य पदका लागि हो । 

माग गरिएको मध्ये सैन्य परिवार २२५, खुल्ला दुई हजार ३५१, महिला ३९०, आदिवासी जनजाति ६१७, मधेसी ५४०, दलित २८७ र पिछडिएको क्षेत्रबाट ९० जना रहेका छन् । यी मध्ये सबै भन्दा धेरै सुर्खेत, कास्कीमा ३५०-३५० र उदयपुरमा ३०० जना सैन्य माग गरेको छ । 

१८ वर्ष पुरा भई २२ वर्ष ननाघेकाले मात्र फारम भर्न पाउने छन् । नेपाली सेनाका अनुसार इच्छुकले अनलाइन मार्फत फारम भर्न सक्ने छन् । 

हेर्नुस् सूचना :



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved