अविरल बर्षासंगै बागमती नदीमा आएको बाढीले सुकुम्बासी बस्ती डुबानमा परेको छ । सानेपा तथा त्रिपुरेस्वर क्षेत्रमा रहेको सुकुम्बासी बस्ती बागमतीमा आएको बाढीले डुवानमा परेको हो ।