विदेशमा बसेका नेपालीहरुलाई सुसंस्कार सिकाउन आवश्यक : डा. रुइत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 28, 2024 | 09:29:58 PM मा प्रकाशित

डा.सन्दुक रुइतले देश भन्दा बाहिर बसेका नेपालीहरुलाई सुसंस्कार सिकाउन आवश्यक रहेको बताएका छन् ।  हेल्प नेपाल नेटवर्क नेपालको रजत जयन्ती वार्षिकोत्सवमा बेल्दै उनले सबै नेपालीले नेपालीपन मन पराउने हुँदा सुसंस्कार सिकाउन र  सुशासनमा रहन आवश्यक रहेको बताएका हुन् ।

उनले भने, ‘आज नेपालीहरु नेपालमा होईन, संसारको विभिन्न देशमा छन् तर पनि सबै नेपालीहरुले नेपालीपन मन पराउछन् । बाहिर बस्नु हुने नेपालीलाई म के भन्न चहान्छु भने तपाइहरुले नेपालको हरेक तहमा भएका मानिसलाई सूसंस्कार सिकाउनु, सुशासन त आवश्यक भईहाल्यो ।’ 







Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved