सेयरबजार साप्ताहिक समिक्षा: कारोबार रकम अर्ब भन्दा कम, टेलिकमको मूल्य घट्ने क्रम जारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 23, 2019 | 07:14:39 PM मा प्रकाशित

laxmi  sunrise bank

यस साता सेयर कारोबार पुरै ५ दिन खुलेको छ। गत साताको तुलनामा बजार परिसूचक नेप्से सामान्य अंकले घटेको छ भने कारोबार रकम करिब ६७ प्रतिशतले घटेको छ। गत हप्ता ठुलो मात्रामा एभरेष्ट बैंकको संस्थापक सेयर कारोबार हुँदा कारोबार रकम ३ अर्ब नाघेको थियो भने यस साता कारोबार रकमले अर्ब पनि छुन सकेन।  

बजार समाचार 

दोस्रो त्रैमासिक वितिय विवरण प्रकाशन र साधारणसभा आव्हान हुने क्रम चलिरहेको छ | विमा समुहका कुनै पनि कम्पनीले सभा आव्हान गरेका छैनन्| 

कृषि र नविल बैंकले सभा आव्हान गरेका छन् | लामोसमयसम्म संचित घाटामा रहेको प्रभू बैंकले यसपटक लाभांश सहित घोषणा गरेको सभाको लागि बुक क्लोज भएको छ |  प्राइम, कुमारी, सिभिल, सेन्चुरी, नेपाल क्रेडिट एण्ड कमर्श बैंकले सभा गर्न बाँकी रहेको छ | क्षेत्रीयस्तरका तीन जिल्ले मितेरी, एक्सेल र सहयोगी विकास बैंकले सभा आव्हान गरेका छन् |

२६ प्रतिशत शेयर बजारमा आउने संचारमन्त्रीको उद्घोष पछि नेपाल टेलिकमको मूल्य घट्ने क्रम जारी छ | यस हप्ता पनि यसको मूल्य घटेर बन्द भएको छ | 

धितोपत्र वोर्डको अध्यक्षले संसदको अर्थ समितिमा धितोपत्र दलाल विरुद्ध लगाएको आक्षेपको विरुद्ध धितोपत्र दलालहरुले कडा प्रतिवाद गर्दै ज्ञापनपत्र बुझाएका छन् | वोर्ड अध्यक्ष रेवत कार्कीले वर्षौंदेखि दबाएर राखेका दलाल विद्रोहमा उत्रेका छन् | 

अन्य गतिविधि 

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, चिलिमे जलविद्युत कम्पनी, एनआईसि बैंकको बोनस शेयर सूचीकरण भएको छ | त्यस्तै किसान माइक्रोफाइनान्स र सेन्चुरी बैंकको हकप्रद शेयर पनि सूचीकरण भएको छ | 

यस हप्ता र अगिल्लो हप्ताको बजार संक्षेप

विषय

यस हप्ता

अगिल्लो हप्ता

फरक

पूँजीकरण (रु.)

१३,५८,६८,८२,००,०००

१३,५८,४४,७५,००,०००

.०२%

कारोबार रकम (रु.)

९९,०५,६०,०००

,०३,७४,१०,०००

(-६७.३९%)

दैनिक कारोबार (रु.)

१९,८१,१०,०००

६०,४४,८०,०००

(-६७.३९%)

कारोबार (संख्या)

२५,६९३

२५,४९१

.७९%

नेप्से सूचक

,११३.०७

,११२.८७

. (अंक)


 उच्च पूँजीकरण भएका १० कम्पनी

यस हप्ता उच्च पूँजीकरण हुने १० कम्पनीमा नेपाल टेलिकम सहित ५ वटाको मुल्य घटेको छ | नेपाल लाइफ र एनआइसि बैंक गरि २ वटाको स्थिर रहेको छ | हिमालयन सहित ३ वटाको बढेको छ

कम्पनी

यो हप्ता

गत हप्ता

पूँजीकरण

अन्तिम

मूल्य

पूँजीकरण

अन्तिम मूल्य

नेपाल दूरसञ्चार

,०३,३५,००,००,०००

६८९

,०४,२५,००,००,०००

६९५

नबिल बैंक

६४,५४,९९,७८,०७५ 

८०३

६५,७५,५७,६८,४५०

८१८

नेपाल इन्भेष्टमेन्ट बैंक

५३,५५,७२,३५,९२८

५०४

५४,४०,७३,५०,७८४

५१२

नेपाल लाइफ इन्सुरेन्स

४४,४०,८९,७८,८६०

,०१०

४४,४०,८९,७८,८६०

,०१०

स्ट्याण्डर्ड चार्टर्ड बैंक

४२,७८,१०,३९,४०४

५३४

४२,९१,४२,६८,०१६

५३६

एभरेष्ट बैंक

४०,७७,६४,६७,५९६

५०८

४०,५३,५६,६१,६८५

५०५

हिमालयन बैंक

३५,२९,६८,००,८८५

४३५

३४,४८,५३,८०,१७५

४२५

एनआइसि बैंक

३०,८३,९४,८९,२८०

३८४

३०,८३,९४,८९,२८०

३८४

नेपाल एसविआईबैंक

३०,२५,६३,६३,९२८

३७६

३०,३३,६८,३२,९८१

३७७

एनएमवि बैंक

२६,३१,८७,९०,४४२

३०१

२६,९३,०८,५५,३३६

३०८


कारोबार रकमका हिसाबले १० स्थानमा रहेका कम्पनी

 

कम्पनी

कारोबार रकम

नबिल बैंक

,५७,६०,०००

अपर तामाकोशी

,११,६०,०००

नबिल बैंक (संस्थापक)

,५४,३०,०००

प्रभु बैंक

,००,३०,०००

नागरिक लगानी कोष

,४४,७०,०००

एनएमवि बैंक

,४१,७०,०००

नेपाल बैंक

,९६,००,०००

चौतारी लघुवित्त

,५४,६०,०००

नेपाल इन्भेष्टमेन्ट बैंक

,३४,१०,०००

एनआईसी बैंक

,२०,३०,०००


कारोबार भएका शेयर संख्याको हिसाबले १० कम्पनी 

 

 

कम्पनी

शेयर संख्या

अपर तामाकोशी हाइड्रोपावर

,२८,०००

प्रभू बैंक

,८४,०००

सिद्धार्थ इक्विटी ओरियन्ट स्किम 

,२४,०००

एनएमवि बैंक

,११,०००

एनएमवि हाइव्रिड फन्ड १

,११,०००

सिभिल बैंक

,०६,०००

नेपाल बैंक

,०४,०००

नेपाल क्रेडिट एण्ड कमर्श बैंक

८८,०००

एनएमवि सुलभ इन्भेष्टमेन्ट फण्ड १

७७,०००

बैंक अफ काठमाडौं

७०,०००

 

कारोबार संख्याका हिसाबले १० कम्पनी

 

कम्पनी

कारोबार संख्या

चौतारी लघुवित्त

,६१०

अपर तामाकोशी हाइड्रोपावर

,४७९

प्रभु बैंक

७११

नबिल बैंक

६५२

एनएमवि बैंक

५१७

नेपाल इन्भेष्टमेन्ट बैंक

५१५

सामुदायिक लघुवित्त

४४०

नेपाल लाइफ इन्सुरेन्स

४२६

पन्चकन्या माई हाइड्रोपावर

३६८

कालिका पावर कम्पनी

३४२

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved