संचारमन्त्रीको एउटा भनाईले टेलिकमको सेयर मुल्य घट्ने क्रम जारी, सूचक र पुँजीकरणमा असर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 01, 2019 | 09:56:01 PM मा प्रकाशित

laxmi  sunrise bank

यस साता सेयरबजारमा ४ दिन कारोबार भएको छ। पर्यटनमन्त्री रबिन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा परि निधन भएकोमा सरकारले एक दिन सार्वजनिक विदा दिएकाले यस साता ४ दिन मात्र सेयरबजार खुलेको हो। 

एक दिन सेयर कारोबार कम हुँदा त्यसले कारोबार रकममा केहि गिरावट आएको छ, जुन स्वाभाविक हो। गत साताको तुलनामा यस साता बजार परिसूचक नेप्से ७।५४ अंकले ओरालो लागेको छ भने कारोबार रकम २० करोडले घटेको छ। 

त्यस्तै बजार पुँजीकरण करिब ८ अर्बले घटेको छ। नेपाल टेलिकमको भाउमा गिरावट आइरहेको छ। यसले सूचक र पुँजीकरण दुवैलाई नकारात्मक असर पारिरहेको छ। टेलिकमको वार्षिकोत्सवका दिन संचार तथा सुचना मन्त्री तथा सरकारका प्रवक्ता गोकुल बास्कोटाले टेलिकममा बिदेशी साझेदार नभित्र्याउने घोषणा गरे यताको दिन टेलिकमको सेयर मुल्य निरन्तर ओरालो लागेको छ। २६ प्रतिशत शेयर बजारमा आउने संचारमन्त्रीको उद्घोष पछि नेपाल टेलिकमको मूल्य घट्ने क्रम जारी छ | यस हप्ता पनि यसको मूल्य घटेर बन्द भएको छ | 

बजार समाचार 

विमा समुहका कुनै पनि कम्पनीले सभा आव्हान गरेका छैनन् | वाणिज्य बैंक समुहमा पनि केहि बैंकले सभा आव्हान गर्न बाँकी रहेको छ | नेपाल क्रेडिट एण्ड कमर्श, सिभिल, सेन्चुरी, नेपाल, प्राइम र कुमारी बैंकले अहिलेसम्मम सभा आव्हान गरेका छैनन् | नेपाल क्रेडिट एण्ड कमर्श, सिभिल, कुमारीले आव २०७३/७४ को समेत सभा गरेका छैनन् | १९ गते प्रभु बैंकले साधारणसभा गर्दैछ | प्रभु बैंकको यसपटकको सभा विशेष महत्वपूर्ण रहेको छ | लामो समय पश्चात यसले ८ प्रतिशत लाभांश सहित सभा बोलाएको छ | 

धितोपत्र वोर्डको अध्यक्ष रेवत कार्की र धितोपत्र दलाल बीचको द्वन्द टुंगिएको छैन | वोर्ड विज्ञप्ति निकालेर पन्छिन खोजेको देखिएको छ | 

अन्य गतिविधि 

यस हप्ता एभरेष्ट इन्सुरेन्सको हकप्रद (सस्थापक) सूचीकरण भएको छ | मेगा बैंक र साना किसान लघुवित्तले बोनस शेयर दर्ता गराएका छन् | 

यस हप्ता र अगिल्लो हप्ताको बजार संक्षेप

विषय

यस हप्ता

अगिल्लो हप्ता

फरक

पूँजीकरण (रु.)

१३,४९,४८,३५,००,०००

१३,५८,६८,८२,००,०००

(-.६८%) 

कारोबार रकम (रु.)

७९,९४,५०,०००

९९,०५,६०,०००

(-१९.२९%)

दैनिक कारोबार (रु.)

१९,९८,६०,०००

१९,८१,१०,०००

.८८%

कारोबार (संख्या)

१८,२८२

२५,६९३

(-२८.८४%)

नेप्से सूचक

११०५.५३

,११३.०७

-.५४ अंक


उच्च पूँजीकरण भएका १० कम्पनी 


यस हप्ता उच्च पूँजीकरण हुने १० कम्पनीमा नेपाल टेलिकम सहित ५ वटाको मुल्य घटेको छ | नेपाल लाइफ र एनआइसि बैंक गरि २ वटाको स्थिर रहेको छ | हिमालयन सहित ३ वटाको बढेको छ


कम्पनी

यो हप्ता

गत हप्ता

पूँजीकरण

अन्तिम

मूल्य

पूँजीकरण

अन्तिम मूल्य

नेपाल दूरसञ्चार

,०२,६०,००,००,०००

६८४

,०३,३५,००,००,०००

६८९

नबिल बैंक

५५,२२,५१,९९,१७५

६८७

६४,५४,९९,७८,०७५ 

८०३

नेपाल इन्भेष्टमेन्ट बैंक

५३,४५,०९,७१,५७१

५०३

५३,५५,७२,३५,९२८

५०४

नेपाल लाइफ इन्सुरेन्स

४४,६२,८८,२५,२९०

,०१५

४४,४०,८९,७८,८६०

,०१०

स्ट्याण्डर्ड चार्टर्ड बैंक

४२,४६,०५,८२,१८०

५३०

४२,७८,१०,३९,४०४

५३४

एभरेष्ट बैंक

४०,६९,६१,९८,९५९

५०७

४०,७७,६४,६७,५९६

५०८

हिमालयन बैंक

३५,०५,३३,७४,६७२

४३२

३५,२९,६८,००,८८५

४३५

एनआइसि बैंक

३०,३५,७६,२२,२६०

३७८

३०,८३,९४,८९,२८०

३८४

नेपाल एसविआईबैंक

३०,१७,५८,९४,८७५

३७५

३०,२५,६३,६३,९२८

३७६

एनएमवि बैंक

२६, ४९,३६,६६,१२६

३०३

२६,३१,८७,९०,४४२

३०१


कारोबार रकमका हिसाबले १० स्थानमा रहेका कम्पनी

कम्पनी

कारोबार रकम

नबिल बैंक

,७५,२०,०००

नेपाल बैंक

,७१,२०,०००

अपर तामाकोशी

,१६,८०,०००

एनएमवि बैंक

,९०,६०,०००

एनआईसी बैंक

,६७,००,०००

शिखर इन्सुरेन्स

,६७,००,०००

नबिल बैंक (संस्थापक)

,५१,५०,०००

कृषि बैंक

,२६,२०,०००

नेपाल लाइफ इन्सुरेन्स

,९५,६०,०००

चौतारी लघुवित्त

,७२,३०,०००



                                        कारोबार भएका शेयर संख्याको हिसाबले १० कम्पनी 

कम्पनी

शेयर संख्या

अपर तामाकोशी हाइड्रोपावर

,४२,०००

सिद्धार्थ इक्विटी ओरियन्ट स्किम 

,३३,०००

नेपाल बैंक

,३०,०००

एनएमवि बैंक

९८,०००

लक्ष्मी भ्यालु फण्ड १

९३,०००

सिद्धार्थ इक्विटी फण्ड

७८,०००

एनआईसी बैंक

७१,०००

कृषि बैंक

६८,०००

गुडविल फाइनान्स (संस्थापक)

६६,०००

प्रभू बैंक

६४,०००  



                                               कारोबार संख्याका हिसाबले १० कम्पनी

कम्पनी

कारोबार संख्या

चौतारी लघुवित्त

,३५४

अपर तामाकोशी हाइड्रोपावर

,९५८

नबिल बैंक

६७६

एनआईसी बैंक

४१५

कृषि बैंक

३९५

एनएमवि बैंक

३८८

नेपाल इन्भेष्टमेन्ट बैंक

३३१

कालिका पावर कम्पनी

२८४

नेपाल लाइफ इन्सुरेन्स

२७५

मेगा बैंक

२६५


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved