नयाँदिल्ली नजिकै ४.६ म्याग्निच्युडको भूकम्प

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2020 | 10:56:41 PM मा प्रकाशित

laxmi  sunrise bank

शुक्रबार राति भारतको नयाँदिल्ली नजिकै भूकम्प गएको छ ।  हरियाणाको रोहतकनजिकै केन्द्र बनाएको उक्त भूकम्प ४ दशमलब ६ म्याग्निच्युडको थियो । भूकम्प जाँदा नयाँदिल्ली आसपासका लाखौँ मानिस घरबाहिर निस्किएका थिए ।

 कम शक्तिशाली भए पनि भूकम्पको धक्का धेरै बेरसम्म महसुश गरिएको बताइएको छ । रातको ९ बजेर ८ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूगर्भ विज्ञान केन्द्रले जनाएको छ ।  ३ दशमलब ३ किलोमिटर गहिराइमा गएको उक्त भूकम्पको केन्द्र राजधानी दिल्लीबाट ६५ किलोमटर टाढा रहेको जनाइएको छ ।

 कम्तिमा ७ देखि ८ सेकेन्डसम्म धक्काको महशुस भएको जनाइएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved