ब्राजिलमा एकै दिन करिब ४५ हजार संक्रमित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 17, 2020 | 10:15:47 AM मा प्रकाशित

laxmi  sunrise bank

ब्राजिलमा गएको २४ घण्टामा ३४ हजार ९१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससंगै ब्राजिलमा कोरोना संक्रमितको संख्या नौ लाख २३ हजार १८९ पुगेको छ ।

ब्राजिलको स्वास्थ्य मन्त्रालयले मंगलबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा मात्र ब्राजिलमा कोरोना भाइरसको कारण एक हजार २८२ जनाको मृत्यु भएको छ । यससंगै त्याहाँ कोरोनाका कारण मृत्यु हुनेको संख्या ४५ हजार २४१ पुगेको छ ।

ब्राजिल कोरोना भाइरसबाट सबैभन्दा प्रभावित मुलुको दोस्रो सूचीमा छ । ब्राजिल अमेरिकापछि कोरोना भाइरसबाट सबैभन्दा प्रभावित मुलुक हो ।

गएको २४ घण्टामा  ब्राजिलमा कोरोना भाइरसका सबैभन्दा धेरै संक्रमित फेला परेका हुन्।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved