कोरोना संक्रमितको संख्या १ करोड नाघ्यो, ५ लाख बढीको मृत्यु

५४ लाख निको भए
बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 28, 2020 | 10:22:20 AM मा प्रकाशित

laxmi  sunrise bank

विश्वभर कोरोना भाइरस संक्रमितको संख्या १ करोड नाघेको छ । शनिवार थप १ लाख ७६ हजार जनमा कोरोना पुष्टि भएपछि संक्रमितको संख्या १ लाख नाघेको हो । त्यस्तै विश्व भर मृत्यु हुनेको संख्या ५० लाख नाघेको छ । शनिवार ४ हजार बढीको मृत्यु भएपछि मृतकको संख्या ५० लाख नाघेको हो ।

कोरोनाबाट हालसम्म अमेरिका सबै भन्दा बढी प्रभावित भएको छ । अमेरिकामा २५ लाख ९६ हजार संक्रमित रहेका छन् भने १ लाख २८ हजार बढीको मृत्यु भएको छ । त्यस्तै १३ लाख १५ हजार संक्रमित र ५७ हजार १ सय मृत्यु भएको बरजिल दोस्रो स्थानमा छ । छिमेकि मुलक भारतमा ५ लाख २९ हजारमा संक्रमण देखिएको छ भने १६ हजार बढीको मृत्यु भएको छ ।

हाल विश्व भर कोरोना लागेका ५४ लाख ५८ निको भएका छन् ।

हेर्नुस् बढी प्रभावित १६ देश : 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved