पाकिस्तानी स्टक एक्सचेन्जमा बन्दुक हमला, ४ को मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 29, 2020 | 12:15:13 PM मा प्रकाशित

laxmi  sunrise bank

पाकिस्तानको स्टक एक्चेन्ज रहेको भवनमा बन्दुक हमला भएको छ । अन्तराष्ट्रिय संचार माध्यमहरुका अनुसार एउटा कारमा आएका बन्दुकधारीहरुले कराँचीमा रहेको त्यस भवनमा हमला गरेका हुन् ।

उनीहरुले भावनको गेटमा ग्रिनेड पड्काएर भवन भित्र गएर हमला गरेको बताईएको छ । ४ जना हमलाकारीको मृत्यु भएको अल जजिराले उल्लेख गरेको छ । 

त्यस भवनमा शेयर कारोबार हुनुको साथै विभिन्न निजि बैंकका केन्द्रीय कार्यालय समेत छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved