चीनमा ५.१ म्याग्नीच्यूडको भूकम्प

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 12, 2020 | 07:40:19 PM मा प्रकाशित

laxmi  sunrise bank

चीनको हेबे प्रान्तको गुये जिल्लामा आइतबार ५.१ म्याग्नीच्यूडको भूकम्प गएको छ । चिनियाँ भूकम्प मापन केन्द्रका अनुसार भूकम्प जमिनको सतहबाट करिब १० किलोमिटरको गहिराईमा गएको थियो ।

भूकम्पबाट जनधनको क्षति नभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved