ट्विटरमा अहिलेसम्मकै ठूलो हमला ठानिएको यस घटनालाई उक्त सोसल मिडिया कम्पनीले अनुसन्धान गरिरहेको जनाएको छ। ट्विटरले ति झुटा ट्विट डिलिट गरेको , तथा ति खाताको फिचरहरु सिमित गरी  अनुसन्धान गरिरहेको जनाएको छ।