कोरोना भाइरसको खोप विकासमा ठूलो सफलता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 20, 2020 | 08:44:44 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोनाभाइरस विरुद्धको खोप विकासमा अमेरिकाको अक्सफोर्ड विश्वविद्यालयले ठूलो सफलता हासिल गरेको जनाएको छ। उसले आफुले विकास गरेको एउटा खोप सुरक्षित रहेको र प्रतिरक्षा प्रणालीलाई थप बलियो पार्ने सङ्केत पाइएको जनाएको हो।

उक्त खोपको एक हजार ७७ मानिसमा परीक्षण गरिएको थियो। ती व्यक्तिहरूमा दिइएको खोपका कारण उनीहरूमा 'एन्टीबडी' भनिने रोगसँग लड्ने क्षमता विकास भएको पाइयो। यसले श्वेत रक्त कोषसँग मिलेर कोरोनाभाइरससँग लड्ने देखिएको छ।

यसले ठूलो आशा जगाएको छ। तर अझै यसलाई ठूलो समूहमा परीक्षण जारी राखिएको छ। ब्रिटिश सरकारले यसको १० करोड डोजको माग अर्डर दिइसकेको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved