जित नजिक पुगे जो बाईडन, धाँदली भएको भन्दै ट्रंपले हाले मुद्दा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 05, 2020 | 08:37:21 AM मा प्रकाशित

laxmi  sunrise bank

डेमोक्रेटिक पार्टीको तर्फबाट अमेरिकी राष्ट्रपति निर्वाचनको लागि उम्मेदवार बनेका जो बाईडन जित नजिक पुगेका छन् । मत गणना जारी रहंदा उनले थप कुनै एक राज्यमा मात्र जिट हात पारे उनी राष्ट्रपति बन्ने छन् ।

ताजा मतपरिणाम अनुसार बाईडेनले हालसम्म २६४ इलेक्टोरल कलेजमा जिट हात पारेका छन् भने रिपब्लिकन पार्टीका उम्मेदवार तथा हालका राष्ट्रपति डोनाल्ड ट्रंपले २१४ इलेक्टोरल कलेजमा जित हात पारेका छन् । राष्ट्रपति बन्नको लागि कम्तिमा २७० इलेक्टोरल कलेजमा जित हात पार्नु भएकोले अब बाईडेनले थप ६ इलेक्टोरल कलेज जिते उनी राष्ट्रपति बन्ने छन् । 

अझै विभिन्न ६ राज्यको मतपरिणाम आउँन बाँकि छ । तर बाईडेनलाई जित सुनिस्चित गर्न केवल ६ इलेक्टोरल कलेज जित आवश्यक भएकोले उनले सो अगावै विजयो घोषणा गर्न सकने छन् । अन्तिम मतपरिणाम आउँन भने अझै २ दिनसम लाग्ने बताईएको छ ।

उता डोनाल्ड ट्रंपले भने निर्वाचनको मतगणनामा धादली भएको भन्दै मुद्दा दायर गरेका छन् । उनले पेनिसेल्भिनिया राज्यमा धादंली भएको बह्न्दै मुद्दा दायर गरेका हुन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved