ट्रंप मात्र होइन, यी हुन् दोस्रो कार्यकालको चुनाव हारेका ९ अमेरिकी राष्ट्रपति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 07, 2020 | 10:35:06 PM मा प्रकाशित

laxmi  sunrise bank
  • डोनाल्ड ट्रंप दोस्रो कार्यकालको लागि निर्वाचन लड्दा पराजित हुने १० औ अमेरिकी राष्ट्रपति बनेका छन् । गत नोभेम्बर ३ मा भएको राष्ट्रपति निर्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनले हालका राष्ट्रपति ट्रंपलाई पराजित गरेका हुन्  
  • यस संगै ट्रंप दोस्रो कार्यकालको लागि निर्वाचन लड्दा पराजित हुने १० औ राष्ट्रपति बनेका हुन्। यस अघि ९ राष्ट्रपति पनि दोस्रो कार्यकालको लागि निर्वाचन लड्दा पराजित भएका थिए ।
  • हेर्नुस दोस्रो कार्यकालको लागि पराजित भएका राष्ट्रपतिहरु: 

  • John Adams (1797-1801; lost to Thomas Jefferson in 1800)
  • John Quincy Adams (1825-1829; lost to Andrew Jackson in 1828)
  • Martin Van Buren (1837-1841; lost to William Henry Harrison in 1840)
  • Grover Cleveland* (1885-1889; lost to Benjamin Harrison in 1888)
  • Benjamin Harrison (1889-1893; lost to Grover Cleveland in 1892)
  • William H. Taft (1909-1913; lost to Woodrow Wilson in 1912)
  • Herbert Hoover (1929-1933; lost to Franklin D. Roosevelt in 1932)
  • Jimmy Carter (1977-1981; lost to Ronald Reagan in 1980)
  • George H.W. Bush (1989-1993; lost to Bill Clinton in 1992)
  • Donald Trump (2016-present; lost to Joe Biden in 2020)

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved