इन्डोनेशियामा भूकम्प, ३४ जनाको मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 15, 2021 | 02:59:16 PM मा प्रकाशित

laxmi  sunrise bank

इन्डोनेशियाको सुलावेसी टापूमा ६.२ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पमा परी ३४ जनाको मृत्यु भएको छ । ६ सय जनाभन्दा धेरै घाइते भएको अधिकारीहरुले बताएका छन् । 

भूकम्पपछि कम्तिमा १५ हजार जनाले घर छाडेका छन् । अहिलेसम्म मामुजुमा कम्तिमा २६ जना तथा पश्चिमी सुलावेसीमा कम्तिमा ८ जनाको मृत्यु भइसकेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved