कोरोनाको दोस्रो लहरः दिल्लीमा कर्फ्यू, मुख्यमन्त्री भन्छन्, ‘लकडाउनको विकल्प छैन’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 15, 2021 | 03:25:06 PM मा प्रकाशित

laxmi  sunrise bank

नयाँ खालको कोरोना भाइरसको संक्रमण अत्याधिक बढ्न थालेपछि भारतको राजधानी दिल्लीमा कर्फ्यू घोषणा भएको छ । दिल्ली सरकारका मुख्यमन्त्री अरविन्द केजरीवालले शुक्रबारदेखि सोमबारसम्म कर्फ्यूको घोषणा गरेका हुन् । 

कोरोना संक्रमितको दर नियन्त्रणभन्दा बाहिर जान लागेपछि शुक्रबार रााति १० बजेबाट लागु हुने गरी कर्फ्यू घोषणा गरिएको हो । 

मुख्यमन्त्री केजरीवालले अहिलेको अवस्थामा लकडाउन भन्दा अर्को विकल्प नरहेको बताएका छन्  ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved