पाकिस्तानद्वारा स्थानीयस्तरमा बनाइएको कोरोना खोप सार्वजनिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 03, 2021 | 05:29:32 PM मा प्रकाशित

laxmi  sunrise bank

पाकिस्तानले स्थानीय स्तरमा उत्पादन भएको कोरोनाको खोप सार्वजनिक गरेको छ । चिनियाँ कम्पनी क्यानसिनोले विकास गरेको खोप पाकिस्तानले सार्वजनिक गरेको हो ।

पाकिस्तानको नेशनल इन्स्टिच्युट अफ हेल्थ (एनआईएच) मा एक कार्यक्रमको आयोजना गरी ‘पाकभ्याक’ नाम दिइएको उक्त खोप सार्वजनिक गरिएको हो । 

पाकिस्तानी प्रधानमन्त्री इमरान खानका स्वास्थ्य सल्लाहकार फैसल सुल्तानले खोपले पाकिस्तानको कोरोनाविरुद्धको लडाइँमा महत्वपूर्ण भूमिका खेल्ने दाबी गरेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved