दिल्लीको अदालतमा गोली चल्यो, ३ जनाको मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 24, 2021 | 05:00:03 PM मा प्रकाशित

laxmi  sunrise bank

दिल्लीको रोहिणी अदालत अगाडि गोली चलेको छ । भारतीय समाचार संस्था एएनआईले उल्लखे गरे अनुसार ३ जनाको मृत्यु भएको छ ।

शुक्रबार हतियारधारीले चलाएको गोली लागेर ग्याङस्टर जितेन्द्रमान गोगीको मृत्यु भएको र प्रहरीको जवाफी कारबाहीमा दुई आक्रमणकारी पनि मारिएको बताईएको छ । 

आक्रमणमा एक महिला वकिलसहित ३ जना घाइते भएका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved