जापानले रोक्यो सबै विदेशी उडान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 29, 2021 | 11:33:33 AM मा प्रकाशित

laxmi  sunrise bank

कोभिड–१९ को नयाँ भेरिएन्ट फैलन थालेसँगै जापानले सबै विदेशी उडानहरु अनिश्चितकालको लागि प्रतिबन्ध लगाएको छ । जापानले सोमबारदेखि लागू हुने गरी सबै विदेशी उडानमा प्रतिबन्ध लगाउने घोषणा गरेको हो । 

जापानी प्रधामन्त्री फुमियो किसिदाले खराब अवस्था आउन नदिन आपतकालिन निर्णय गरिएको बताएका छन् । 

यसअघि करिब १ महिना अगाडी विद्यार्थी, कामदार र पर्यटकको लागि जापानले आवागमन खुला गरेको थियो । तर, दक्षिण अफ्रिकाबाट कोरोनाको नयाँ भेरिएन्ट ‘ओमाइक्रोन’ फैलन थालेपछि जापानले सबै अन्तराष्ट्रिय उडानमा प्रतिबन्ध लगाएको हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved