रूस युक्रेन युद्धका कारण बेलायती ऊर्जा कम्पनी घाटामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 03, 2022 | 01:12:34 PM मा प्रकाशित

laxmi  sunrise bank

रुसले युक्रेन विरुद्ध आक्रमण गरेपछि रुसबाट बाहिरिने निर्णय गरेको बेलायतको ऊर्जा कम्पनी बीपीले पहिलो तीन महिनामा मङ्गलबार ठूलो घाटा बेहोरेको प्रतिवेदन सार्वजनिक गरिएको छ ।

कर पछिको घाटा २०.४ बिलियन डलर (१९.४ बिलियन युरो) रहेको बताइएको छ ।

बीपीले फेब्रुअरीमा ऊर्जा समूह रोजनेफ्टको १९.७५ प्रतिशत सेयर हटाउने निर्णय गरेपछि रुसमा तीन दशकभन्दा बढीको लगानी समाप्त भएको थियो

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved