साइकलबाट लडे अमेरिकी राष्ट्रपति बाइडेन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 19, 2022 | 11:11:23 AM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकी राष्ट्रपति जो बाइडेन साइकलबाट लडेका छन् । साइकलमा यात्रा गरिरहेका उनी साइकलसहित लडेका हुन् ।

सँगै यात्रा गरिरहेका सुरक्षाकर्मीहरुरूले उनलाई उठाएका थिए । 

शनिबार साइकलमा यात्रा गरिरहेका उनी जुत्ता साइकलको पेडलमा अड्किएपछि लडेका हुन् । बाइडेनले उठेर आफू ठीक रहेको बताए । 

बाइडेन अहिले अमेरिकी राज्य डेलावेयरमा बिदा मनाइरहेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved