चीनका दर्जन शहरमा फेरि लकडाउन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 28, 2022 | 01:18:58 PM मा प्रकाशित

laxmi  sunrise bank

चीनका दर्जन शहरमा पुनः लकडाउन गरिएको छ । लगातार तेस्रो दिन १ हजार जना भन्दा बढीमा कोभिड–१९ को संक्रमण पुष्टि भएपछि चीनले १ दर्जन बढी शहरमा लकडाउन गरेको हो । 

कोभिड–१९ सुरु भएको चीनको वुहान शहरमा पनि लकडाउन गरिएको छ । वुहानका ८ लाख मानिसलाई आइतबारसम्म घरबाट बाहिर निस्कन निषेध गरिएको छ । 

झेङझाउ र ग्वाङझाउ शहर पनि प्रभावित भएका छन् । 

चिनियाँ राष्ट्रपछि सी जिनपिङले यसअघि नै कोभिड नीतिमा कुनै परिवर्तन नगर्ने बताइसकेका थिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved