दक्षिण कोरियामा घोषणा गरिएको मार्शल ल २४ घण्टा नवित्दै फिर्ता भएको छ। विपक्षी सांसद र आम सर्वसाधारण नागरिकको विरोध पश्चात राष्ट्रपति युन ले मार्शल ल फिर्ता गरेका हुन्।
आफ्नै पार्टीका संसद तथा विपक्षी सांसदले मार्शल ल को विरोधमा मतदान गरेपछि मार्शल ल लागू नहुने भएपछि राष्ट्रपती युनले राजिनामा दिएको जानकार बताउछन्।
उनको आफ्नो पार्टी रुढीबादी पिपल्स पावर पार्टीका नेताहरुले पनि युनको यो घोषणाको विओर्द जनाएका थिए। यसविच कोरियाको सबैभन्दा ठुलो विपक्षी पार्टी, उदारवादी डेमो क्रेटिक पार्टीका नेताहरुले पनि संसददेखि सदनसम्म विरोध गरेपछी राष्ट्रपति युन आफ्नो निर्णयबाट फिर्ता भएका हुन्।
कोरियामा प्रस्तावको विरोधमा मत परेपछि उक्त प्रस्ताव लागू नहुने चलन रहेको छ।
सरकारलाई कम्जोर बनाउन विपक्षी संसद लागेको दाबी गर्दै राष्ट्रपति यून सुक यउलले मङ्गलवार राति सङ्कटकालीन 'मार्शल ल' घोषणा गरेका थिए।