Summit Micro Finance Development Bank


समीट लघुवित्त वित्तीय संस्था लिमिटेड कम्पनी ऐन, २०६३ अन्तर्गत पब्लिक कम्पनीको रुपमा २०६५ मंसिर २९ गते कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वरमा दर्ता भई नेपाल राष्ट्र बैंकबाट २०६६ जेष्ठ ६ गते वित्तीय कारोवार गर्न इजाजतपत्र प्राप्त १५ जिल्ला कार्य क्षेत्र भएको “घ” वर्गको लघुवित्तीय संस्था हो । विपन्न तथा गरिव महिला दिदि बहिनीहरुलाई संगठित गरेर नेपाल राष्ट्र वैंकको निर्देशन भित्र रही विनाधितो सामुहिक जमानतमा वा धितोमा लघुकर्जा प्रदान गरी उनिहरुको व्यापार व्यवसाय, उद्यम संचालनमा टेवा पुर्याउर्दै रोजगारीका अवसरहरु सृजना गरेर उनिहरुको आर्थिक तथा सामाजिक स्तर माथि उठाउन सहयोग पुर्याउने मुख्य उद्देश्यले उद्योगपति,ब्यापारी, प्राध्यापक, वुद्धिजिवी र वित्तिय क्षेत्रमा अनुभव हासिल गरेका व्यक्तिहरुको संलग्नतामा स्थापना भएको यस संस्थाले स्थापनाकालको छोटो समयावधीमा विपन्न वर्गका महिलाहरुलाई वित्तीय सेवा प्रदान गर्दै उनीहरुको श्रम, सीप र क्षमताका आधारमा व्यवसायी तथा साना उद्यमी वन्न प्रोत्साहन गरेर आय आर्जन गर्ने कार्यमा सहभागी गराउँदै आर्थिक तथा सामाजिक स्तर उकास्न टेवा पुर्याउदै आएको छ । आगामी दिनमा वित्तीय सेवाबाट बन्चित गरिव तथा विपन्न वर्गलाई अझ संगठित गर्दै उनिहरुलाई ब्यवसायि र आत्मनिर्भर वनाउन आफ्नो सेवालाई विस्तार गर्दै लैजाने वैंकको नीति तथा योजना रहेको छ ।




Symbol SMFDB
Company Name Summit Micro Finance Development Bank
Listed Shares
PaidUp Value
Total PaidUp Value

No Announcement!

No News About Divident!

No News About Bonus!

No News About Right Share!

No News About AGM!

No News About TNA!

No News!

Close in 7


Bizpati.com © 2020. All Rights Reserved