कोरोना बीमाको दावी भुक्तानीबारे बीमक संघले लेखा समितिमा दियो निवेदन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 30, 2024 | 06:03:47 PM मा प्रकाशित

laxmi  sunrise bank

निर्जीवन बीमा कम्पनीका सीईओहरुको छाता संगठन नेपाल बीमक संघले कोरोना बीमाको दावी भुक्तानीको सम्बन्धमा सार्वजनि लेखा समितिमा निवेदन दिएको छ । संघले समितिमा मंगलबार निवेदन दिएको संघका अध्यक्ष चंकी क्षेत्रीले बिजपाटीलाई जानकारी दिए। 

कोरोना बीमाको दावी भुक्तानी गर्न ११ अर्ब रुपैयाँ बाँकी रहेको छ । सो रकम भुक्तानी गर्न निर्देशन दिनकोलागी भन्दै संघले समितिमा निवेदन गरेको हो । लामो समय बितिसक्दा पनि धेरैले कोरोनाको दावी भुक्तानी पाएका छैनन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved