आजसम्म कायम शेयरधनीले युनाइटेड अजोडको लाभांश पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 04, 2024 | 09:32:17 AM मा प्रकाशित

laxmi  sunrise bank

युनाइटेड अजोड इन्स्योरेन्सको आजसम्म कायम शेयरधनीले लाभांश पाउने छन् । कम्पनीको वार्षिक साधारणसभाका लागि भोलि माघ २२ गते बुक क्लोज मिति तय गरेको हो । 

तसर्थ आज माघ २१ गतेसम्म कायम शेयरधनीले साभांश पाउनेछन् ।

कम्पनीले फागुन ६ गते साधारणसभा बोलाएको छ । आजसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउन सक्नेछन् भने साधारणसभा भाग लिन पाउनेछन् ।

कम्पनीले गत आवको नाफाबाट सेयरधनीलाई १०.२६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५४ प्रतिशत नगदसहिन १०.८० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved