युवा बैंकर दिनेश थकाली संविधान दिवसमा ‘राष्ट्र यशोवर्दक’ पदकबाट विभूषित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 19, 2022 | 09:12:42 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले प्रभु क्यापिटल लिमिटेडका प्रबन्ध निर्देशक तथा प्रभू बैंकका डीजीएम दिनेश थकालीलाई संविधान दिवसका अवसरमा विभूषित गरेको छ । 

सीए समेत रहेका युवा बैंकर थकालीलाई संविधान दिवसका अवसरमा सरकारले ‘राष्ट्र यशोवर्दक’ पदकबाट विभूषित गर्ने भएको हो । 

सरकारले हरेक वर्ष संविधान दिवसका अवसरमा विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तिहरुको पहिचान गरी उनीहरुलाई विभूषित गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved