सिद्धार्थ बैंकको नयाँ शाखा न्यूरोड गेट, भैंसेपाटी र लुभूमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 19, 2022 | 04:20:14 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ बैंकले बुधवार काठमाडांै स्थित न्यूरोड गेटमा र ललितपुर स्थित भैंसेपाटी तथा लुभूमा नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ । बैंकले यस क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा सहज ढङ्गले पु¥याउने उद्देश्यका साथ उक्त शाखाहरु सञ्चालनमा ल्याएको जनाएको छ।

उक्त शाखाहरु विस्तार पश्चात् बैंकको कुल शाखा सञ्जाल संख्या १९३ पुगेको छ । 

 ग्राहकवर्गहरुको हितलाई मध्यनजर गर्दै देशको अर्थतन्त्र सुदृढ बनाउन हरदम प्रतिबद्ध रहेको बैंकले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved