राष्ट्र बैंकको सहायक द्वितीय तहको परीक्षाको नतिजा सार्वजनिक (नातिजाहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 07, 2023 | 08:42:02 PM मा प्रकाशित

laxmi  sunrise bank

लोकसेवा आयोगले नेपाल राष्ट्र बैंकको प्रशासन सेवातर्फको  सहायक पदको सहायक द्वितीय तहको परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले आज नतिजा प्रकाशन गरेको हो ।

आयोगले गत माघ ८ गते परीक्षा संचालन गरेको थियो । आयोगले निकालेको नतिजा अनुसार ५ हजार ४ सय ३८ जना दोस्रो चरणको परीक्षाको लागि छनौट भएका छन् । ७४ जनाको नतिजा भने उत्तर पुस्तिकामा 'की' नलेखेको कारण रद्द गरिएको आयोगले जनाएको छ । राष्ट्र बैंकले यस पदमा १३ जना माग गरेको हो ।

यहाँ क्लिक गरेर नतिजा हेर्न सकिन्छ 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved