कृषि विकास बैंकले माग्यो ११२ कर्मचारी, कुन पदमा कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 23, 2024 | 08:48:01 AM मा प्रकाशित

laxmi  sunrise bank

कृषि विकास बैंकले विभिन्न पदमा गरि १०० बढी कर्मचारी माग गरेको छ। बैंकले स्थायी पदपूर्तिको लागि तह ४ को सहायकदेखि तह ८ को अधिकृत स्तरका गरि कुल ११२ कर्मचारी माग गरेको छ 

बैंकले योग्य तथा इच्छुक नेपाली नागरिकलाई आज फागुन ११ गतेदेखि चैत्र १ गतेसम्म बैंकको वेबसाइट मार्फत आवेदन दिन आग्रह गरेको छ । साथै दोब्बर दस्तुर तिरेर चैत्र ८ गतेसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ 

बैंकले तह ४ को लागि १२ पासले आवेदन दिन सक्ने जनाएको छ भने तह ५ मा आवेदन दिनको लागि स्त्नातक तह पास गरेको हुनु पर्ने छ 

हेर्नुस् कुन पदमा कति जनशक्ति माग ?


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved