समृद्धि फाईनान्सको कसहा शाखा उद्घाटन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 22, 2023 | 05:38:27 PM मा प्रकाशित

laxmi  sunrise bank

समृद्धि फाईनान्सले  सिरहाको धनगढीमाई नगरपालिका वडा नं. ८ स्थित कसहा बजारमा शाखा स्थापना गरेको छ। यो कम्पनीको  एघारौं शाखा हो।

  धनगढीमाई नगरपालिकाका मेयर शिव शंकर महतो र संस्थाका संचालक दुर्गा थापाले संयुक्त रुपमा उक्त शाखा उद्घाटन गरेका हुन्।

उक्त नयाँ शाखा सहित देशभरि फाइनान्सको शाखा सञ्जाल एघार वटा पुगेको छ । संस्थाले भोली सुनसरीको मधुवनमा अर्को एक शाखा तथा अर्को हप्ता कपिलवस्तुको खरेन्द्रपुरमा थप एक शाखा संचालनमा ल्याई यो आ.व. मा कुल शाखा संख्या १३ वटा पु¥याउने योजना रहेको जनाएको छ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved