आइसिएफसि फाइनान्सका ग्राहकलाई नेपाल अस्पतालमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 14, 2023 | 08:46:27 PM मा प्रकाशित

laxmi  sunrise bank

आइसिएफसि फाइनान्सका ग्राहकले नुवाकोट जिल्ला विदुर न.पा. १ ढुगेंमा रहेको नेपाल अस्पतालमा छुट पाउने भएका छन् । कम्पनीले डेबिट कार्ड बाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई थप सेवा दिनअस्पताल संग छुट प्रदान गर्ने गरी ब्यवसायीक सम्झौता गरेको हो ।

सम्झौता पश्चात आइ.सि.एफ.सि फाइनान्सका डेबिट कार्ड बाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ता ग्राहकले हस्पीटलका विभिन्न सेवामा अधिकतम ३० प्रतिसत सम्म छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved