महिला लघुवित्तको अध्यक्षमा तारा कुवँर चयन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 12, 2024 | 11:58:09 AM मा प्रकाशित

laxmi  sunrise bank

महिला लघुवित्तको अध्यक्षमा तारा कुवँर सर्वसम्मत चयन भएकी छिन् । आइतबार बसेको संस्थाको सञ्चालन समितिको बैठकले कुवँरलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

यस्तै संस्थाका अन्य ४ जना सञ्चालक पुन निर्वाचित भएका छन् । शिवराज कुवँर, कृष्ण प्रसाद भण्डारी, सूर्यप्रकाश जम्मरकट्टेल र टम छिरिङ गुरुङ संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालकमा पुन निर्वाचिन भएका हुन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved