नेरुडे मिर्मिरे लघुवित्तको एकीकृत कारोबार सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 13, 2024 | 01:49:54 PM मा प्रकाशित

laxmi  sunrise bank

नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्तको मर्जर भएपछि बुधबारबाट एकीकृत कारोबार सुरु भएको छ । मर्जर पश्चात कम्पनीको नयाँ नाम नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड भएको छ । 

सोही नामबाट बुधबारबाट एकीकृत कारोबार हुने भएको हो । 

दुई लघुवित्त एक बराबर १ शेयर स्वाप अनुपातमा मर्ज भएका हुन् । गत बैशाख १० गते सम्पन्न यी दुबै लघुवित्तको विशेष साधारण सभाले एक आपसमा गाभ्ने प्रस्ताव पारित गरेका थिए ।

मर्जरका लागि नेपाल राष्ट्र बैंकले गत कात्तिक ३ गते यी दुई लघुवित्तलाई अन्तिम स्वीकृती प्रदान गरेको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved