राष्ट्रिय जीवन बीमा कम्पनीको ३ वर्षको एक्चुअरी भ्यालुएसन स्वीकृत, थप ३ वर्षको पेश हुँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 01, 2024 | 05:30:29 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय जीवन बीमा कम्पनीले एकैसाथ ३ वर्षको एक्चुअरी भ्यालुएसन स्विकृत गराएको गराएको छ । कम्पनीले ३ आर्थिक वर्षको भ्यालुएसन प्राधिकरणमा स्विकृतीका लागि पठाएकोमा प्राधिकरणले बुधबार  एक्चुअरी भ्यालुएसन स्विकृत गरेको हो। 

प्राधिकरणका अनुसार कम्पनीले आर्थिक वर्ष २०६७/०६८, ०६८/०६९ र ०६९/०७० को एक्चुअरी भ्यालुएसन गराएको हो । कम्पनीले लामो समय देखि एक्चुअरी भ्यालुएसन र लेखापरिक्षण गराएको थिएँन। 

कम्पनीले थप ३ आर्थिक वर्षको भ्यालुएसन गरेको र स्विकृतीका लागि प्राधिकरणमा पेश गर्ने चरणमा रहेको जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved