नेशनल लाईफको महेन्द्रनगर शाखाद्वारा ५ लाख ३७ हजार दाबी भुक्तानी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 29, 2024 | 03:45:20 PM मा प्रकाशित

laxmi  sunrise bank

 नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले दाबी भुक्तानी गरको छ । कम्पनीको महेन्द्रनगर शाखाले दावि भुक्तानी गरेको हो ।

कम्पनीबाट बीमा गराएका भिमदत्त नगरपालिका वडा नं १० निवासी विमित स्व. डम्बर बहादुर कार्कीको श्रीमती पार्वती बिष्ट कार्कीलाई ५ लाख ३७ हजार ३३३ रुपैयाँ दाबी भुक्तानी गरेको हो ।

१ बर्ष अघि यस कम्पनीका सिनियर बिजनेस म्यानेजर पार्वती नेगि बाट बीमा गराउनु भएका स्व। कार्किको २०८० पुस ५ मा निधन भएकोमा फागुन १६ गते महेन्द्रनगर शाखाका शाखा प्रमुख नविन किशोर भट्ट सहित मार्केटिङ अफिसर कुष्ण सिह ठगुन्ना,चिफ बिजनेस म्यानेजर धन सिंह ठगुन्ना र सिनियर बिजनेस म्यानेजर पार्वती नेगीले बिमितको घरमै गएर चेक हस्तान्तरण गरेका थिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved