रोयल इनफिल्डद्वारा दिपावलीको अवसरमा ‘हन्टर राइड’ सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 12, 2023 | 12:42:49 PM मा प्रकाशित

laxmi  sunrise bank

रोयल इनफिल्डले तिहारको अवसरमा ‘Hunter Ride the Light  2023’ आयोजना भएको छ । 

“रोयल इनफिल्ड” को लागी आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रा. लि. ले दिपावलीको अवसर पारेर ‘रोयल इनफिल्ड ‘Hunter Ride the Lights 2023’ कार्यक्रम आयोजन गरेको हो । यस राइडमा ३७ वटा रोयल इन्फिल्डका हन्टर मोटरसाइकल राइडर्स सहभागी भएका थिए । 

यस कार्यक्रमको मुख्य उद्देश्य Road Safety Awareness, promoting systematic ride र हाम्रा परम्परा संस्कृति र चाडहरु संरक्षण गर्नु रहेको आयोजकले जनाएको छ ।

कार्तिक २५ गते साँझ ५ बजे रोयल इनफिल्डको शोरूम कोटेश्वरबाट सुरु भएको यो राइड कोटेश्वर, बानेश्वर, भद्रकाली, न्युरोड, जमल, दरबारमार्ग, सहिद गेट, त्रिपुरेश्वर, कुपण्डोल, पुलचोक, झम्सीखेल, लगनखेल, महालक्ष्मी स्थान, ताल्चीखेल, नख्खु, सानेपा, बल्खु, चोभार, टौदह, बोसन डाडासम्मको रहेको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved