सिटिजन्स बैंकद्वारा जेष्ठ नागरिकलाई खाना प्रदान

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 29, 2018 | 07:05:39 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन बैंकले काठमाडौंको मीनभवनस्थित निसहाय सेवा सदन जेष्ठ नागरिक आवास गृहका ४० भन्दा वढी वृद्धवृद्धालाई खाना सहयोग गरेको छ।

बैकले स्थापनाकाल देखि नै आफ्नो बार्षिक उत्सवको उपलक्ष्यमा जेष्ठ नागरिकलाई खाना प्रदान गर्दै आएको छ। यसैको निरन्तरता स्वरूप यस वर्ष पनि बैंकले उक्त कार्यक्रम संचालन गरेको जानकारी दिएको छ। 

'योर पार्टनर फोर प्रोग्रेस' भन्ने नारालाई आत्मसाथ गर्दै आएको सिटिजन बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जेष्ट नागरीकलाई खाना प्रदान गरेको हो। 

बैंकले देखाएको यस अग्रसरताले जेष्ठ नागरिकको सामाजिक संरक्षण हुने बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तथा प्रवक्ता गणेश राज पोखरेलको भनाइ छ। 




Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved