सिभिल बैंक 'कमर्ज बैंक ब्यापार अवार्ड २०७४' बाट सम्मानित

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 04, 2018 | 06:29:52 PM मा प्रकाशित

laxmi  sunrise bank

सिभिल बैक कमर्जबैंकको 'कमर्ज बैंक ब्यापार अवार्ड २०७४' बाट सम्मानित भएको छ। अन्तराष्ट्रिय व्यापारमा कमर्जबैंकसंग उत्कृष्ट साझेदारी गरेबापत बैंकलाई यस अवार्डबाट सम्मानित गरिएको हो। 

एक कार्यक्रमका बीच कमर्जबैंक, फ्रान्कफर्ट, जर्मनीका दक्षिण एशिया प्रतिनिधि स्टेफन मन्दोभिट्सले सो अवार्ड बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङलाई प्रदान गरेको हो।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved